राणाका कारण न्यायापालिकाको सुदृढीकरण रोकिएको छ, राजीनामा अनिवार्य : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियो) « Khabarhub

राणाका कारण न्यायापालिकाको सुदृढीकरण रोकिएको छ, राजीनामा अनिवार्य : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियो)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा अनिवार्य भएको बताएका छन् । उनले राणाकै कारण न्यायापालिकाको सुदृढीकरण अवरुद्ध भएको भन्दै न्यायापालिका सुधारका लागि राजीनामा अनिवार्य भएको जिकिर गरेका छन् ।

त्रिपाठीले अहिले न्यायालयमा विकृतिहरु संस्थागत हुँदै गएकोसमेत दाबी गरे । उनले विचौलिया संस्थागत भएको, सेटिङ भएको जस्ता दाबी गरे । न्यायापालिका सुदृढीकरण अहिलेको माग भएको भन्दै उनले राणाको राजीनामाले सुधारको ढोका खोल्ने बताए ।

न्यायापालिका अहिले ध्वस्त हुने अवस्थामा पुगेको भन्दै दलहरुले पनि यो विषयमा बोल्नुपर्ने बताए । उनले बारले प्रधानन्यायाधीशलाई सर्वोच्चमा जानबाट रोक्ने अवस्था आउनेसमेत बताए । उनले इजलास बहिस्कार उच्च अदालत र जिल्ला अदालतसम्म पुग्न सक्ने भन्दै राणाको राजीनामा छिटो आउनुपर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : ४४ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग