कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा « Khabarhub

कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा गरिने भएको छ ।

बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा पाँच दिनपछि (डिसेम्बर ९) मा हुनेछ ।

महामारी बढेपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ‘ई’ मा रहेको छ ।

बायर्न नकआउट चरणमा प्रवेश गरिसके पनि बार्सिलोनाले नकआउटमा स्थान बनाउन जित्न पर्ने दबाब छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : ४६ बजे

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

संसद् अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने