मनाङमा हिमपात, तापक्रम माइनसमा झरेसँगै जनजीवन प्रभावित « Khabarhub

मनाङमा हिमपात, तापक्रम माइनसमा झरेसँगै जनजीवन प्रभावित


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीसेल्सियस पुगेको छ ।

मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामे लगायतका ठाउँमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

चिसोका कारण मानिसको चहपहल घटेको छ । मनाङमा यसअघि पुस २१ गते माथिल्लो क्षेत्रमा हिमपात भए पनि चामेमा भने यो वर्ष पहिलो पटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

लामो समयपछि बाक्लो हिमपात हुँदा किसान भने खुसी भएको उनले बताए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ४ : ०५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको