पेटमा जुका परे के गर्ने ? यस्तो छ घरेलु उपचार विधि « Khabarhub

पेटमा जुका परे के गर्ने ? यस्तो छ घरेलु उपचार विधि


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– साँझको समयमा १० दिनसम्म, काँचो गाँजर खानाले जुका नष्ट हुन्छ ।

– २ सानो चम्चा नरिवलको तेल आधा कप दूधमा मिलाई पिउनाले पेटको जुका मर्दछ ।

– कागतीको पातको रस १० ग्राम मह मिलाई १० दिनसम्म लगातार पिउनाले पेटमा हुने सबै खाले किटाणुहरु नष्ट हुने गर्दछन् ।

– अडरको पातको रस मलद्वारमा लगाउनाले मलद्वार चिलाउने समस्या समाधान हुन्छ ।

– वायविडंग आधा चम्चा र रसवरी खानलो पेटमा भएका किटाणु नष्ट हुने गर्दछन् ।

–‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : १५ बजे

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ