यस्ता छन् अदुवाका फाइदा « Khabarhub

यस्ता छन् अदुवाका फाइदा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् ।

अदुवाका फाइदाका बारेमा जानौँ:

– अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ ।

– यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ ।

– यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ ।

– यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ ।

– ‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : १० बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी