ओली उपस्थित नहुने भएपछि झापाको आमसभा स्थगित « Khabarhub

ओली उपस्थित नहुने भएपछि झापाको आमसभा स्थगित


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गर्ने आमसभा स्थगित गरिएको छ ।

आज काठमाडौँमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् ।

विप्लव समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमति भएपछि यसबारेमा जानकारी दिन आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । सम्बोधन र सम्झौता हस्ताक्षरका लागि विप्लव रुपन्देहीबाट आज बिहान काठमाडौँ हिँडिसकेका छन् ।

यसकारण प्रधानमन्त्री झापा जाने कार्यक्रम स्थगित भएको हो ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रधानमन्त्री नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ४० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा