आन्तरिक छलफलमा विप्लव « Khabarhub

आन्तरिक छलफलमा विप्लव


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ आइपुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आन्तरिक छलफलमा जुटेका छन् ।

सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि महासचिव विप्लव पार्टीका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

उनले वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला लगायतका नेताहरुसँग छलफल गरेका छन् । विप्लवले नेताहरुसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । राष्ट्रियसभा गृहमा सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ५७ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको