तीन बुँदे सहमतिमा प्रतिबद्ध छौँ : विप्लव (भिडियोसहित) | Khabarhub Khabarhub

तीन बुँदे सहमतिमा प्रतिबद्ध छौँ : विप्लव (भिडियोसहित)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभागृहमा जारी हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले सहमतिलाई आफूहरुले पालना गर्ने प्रतिबद्धता जनाउँदै कसैको भड्काउमा नलाग्ने बताए ।

उनले भने, ‘तीन बुँदे सहमतिमा हामी प्रतिबद्ध छौँ । सहमतिलाई हामी पालना गर्छौं ।’

सम्बोधनका क्रममा उनी शहीदलाई सम्झिएर भावुक पनि बने । शहीदको सपनालाई मर्न नदिने प्रतिबद्धता जनाए । मुलुकमा धेरै परिवर्तनका लागि नेपाल आफ्ना थुप्रै सन्तानले बलिदान दिएको बताए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ३० बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।