आर्थिक विकास नै मुलुकको समृद्धिको आधार : मन्त्री नेम्वाङ « Khabarhub

आर्थिक विकास नै मुलुकको समृद्धिको आधार : मन्त्री नेम्वाङ


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मुलुकको समृद्धिको आधार आर्थिक विकास बाहेक अर्को नभएको बताएका छन् ।

शुक्रबार नाडा अटोमोवाईल्स एसोसियसन अफ नेपालको ४४ औं वार्षिक साधारण सभामा बोल्दै नेम्वाङले शान्तिको बाटो नै मुलुकको समृद्धिको आधार भएको बताएका हुन् ।

उनले आर्थिक समृद्धिको यात्रा शुरु भइसकेकाले नीजि क्षेत्र र सरकार दुवै मिले मात्रै आर्थिक यात्रामा सफलता पाउने तर्क गरे ।

आर्थिक विकासको बाटोलाई अगाडि बढाउन सरकार र विप्लव समूहबीच भएका सहमतिले राजनीतिक दल र व्यवसायीहरुलाई उत्साहित बनाएको बताउदै उनले विश्व बैकं लगायतले नेपालमा लगानी गर्न सहमत भएको बताए ।

उनले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपालमा ठूलाठूला बाटाहरु निर्माण भइरहेको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि