भारतले यस वर्ष १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने « Khabarhub

भारतले यस वर्ष १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) ले सन् २०२१ मा आफ्नो १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने भएको छ।

संस्थाको लक्ष्य हाँसील गर्न यसै बर्ष मानवरहित यानहरु सहित १४ वटा अन्तरिक्ष अभियान संचालन गर्न लागिएको भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) का प्रमुख के सिभानले जानकारी दिएका छन्।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यानलाई सफलतापूर्वक अवतरण गरी चन्द्रमा सम्बन्धि वैज्ञानिक अनुसन्धान बढाइरहेको छ भने आफ्नो मानवरहिन यान मंगल ग्रहमा पठाएर अमेरिका, युरोप र रुसपछि विश्वको चौंथो अन्तरिक्ष एजेन्सी बन्ने प्रयत्नमा छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : ४४ बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको