भारत सरकारको आर्थिक नीतिले व्यवसायी उत्साही « Khabarhub

भारत सरकारको आर्थिक नीतिले व्यवसायी उत्साही


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका प्रख्यात उद्योगपति कुमार मंगलम बिर्लाले भारतीय उद्योगमा सरकारले आर्थिक सुधारलाई उच्च वृद्धिको लैजान अबलम्वन गरेको आर्थिक नीतिले व्यवसायीहरुमा उत्साह थपेको बताएका छन्।

बिर्लाले आर्थिक सुधारका दृष्टिकोणले सन् २०२१ लाई भारतको आर्थिक अभियानको बर्ष सन् १९९१ को आर्थिक सुधारको परिणामलाई स्मरण गराएको पनि बताएका छन्।

उनले सरकारबाट हालै लागू गरिएका श्रम कानुन, कृषि कानून र निजीकरण लगायतका सुधार तथा सरकारको आर्थिक बृद्धिदर हाँसील गर्ने स्पष्ट प्रतिबद्धता र साहस अभूतपूर्व रहेको पनि बताएका छन्। एमईए र पुणे इन्टर्नेशनल सेन्टरद्वारा संचालित भर्चुअल एशिया आर्थिक संवादको दोस्रो दिन कूटनीतिज्ञ गौतम बाँम्वालेसँगको भर्चुअल संवादमा बिर्लाले सरकारी नीतिप्रति यस्तो टिप्प्णी गरेका हुन।

सरकारी नीतिप्रति आशाबादी बिर्ला समुहले थप २ सय ६० करोडसम्म लगानी गर्नसक्ने समेत बताएका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : ५२ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः