लिम्बू संस्कृति देखाउदै ‘रीत’ « Khabarhub

लिम्बू संस्कृति देखाउदै ‘रीत’


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिम्बू भाषाको फिल्म ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको फिल्मको पूर्व खानेपानी मन्त्री विना मगरले हालै मुहुर्त गरिन् ।

फिल्ममा पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बिबि लिम्बुको संगीत रहेको छ ।

दिनेश लिङदेनको निर्देशन रहने फिल्ममा सागर केरुङको कथा, पटकथा र संवाद छ । फिल्ममा राम नेयोङ लिम्बु र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ ।

फिल्मको मुहुर्त कार्यक्रममा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  २ : ०० बजे

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको