म्यानचेस्टर युनाइटेडको पुनरागमन जित « Khabarhub

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा म्याचेस्टरले ब्राइटनमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

म्यान्चेस्टरको जितमा मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे । ट्राफोर्डमा आइतबार राति भएको खेलमा पाहुना टोली ब्राइटनले खेलको १३औँ मिनेटमा ड्यानी वेलवेकको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

जितसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ६० अंक पुगेको छ । पराजित ब्राइटन ३२ अंक जोडेर १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ५० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका