ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ « Khabarhub

ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रहरीले बाँकेको नेपालगञ्जबाट भूमिगत समूह ज्वाला सिंहको नाममा चन्दा मागेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ज्वालासिंहका नाममा धम्क्याएर चन्दा मागेको आरोपमा नेपालगञ्ज उप–महानगरपालिका–२२ स्थित पुरैनिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्तीसोनरी गाउँपालिका घर भएका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी उर्फ मर्गनाथ, बर्ष ४० का भीम बहादुर भण्डारी र दाङको तुल्सीपुरका ज्योती प्रकाश चौधरी छन् ।

राप्तीसोनारी गाउँपालिका–५ जुरपानी बस्ने एकजना पुरुषलाई विगत १ हप्तादेखी सो समुहले फोन गरेर २ लाख चन्दा मागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ४० बजे

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने