आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ « Khabarhub

आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रहरीले आमाको हेरचाह नगरेको उजुरीका आधारमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

आफ्नी आमालाई हेरचाह नगरेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘आमालाई हेरचाह नगरी हेला गरेको भन्दै उनै आमाले उजुरी दिएपछि हामीले ज्येष्ठ नागरिक ऐनअन्तर्गत राष्ट्र बैंककी कर्मचारीलाई नियन्त्रणमा लिएका हौं ।’

प्रहरीका अनुसार अहिले अदालतबाट अनुमति लिएर उनलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : ५५ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग