पेट्रोलियम पदार्थ मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप, एक घाइते « Khabarhub

पेट्रोलियम पदार्थ मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप, एक घाइते


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले राजधानीमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस परिसरमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो ।

प्रहरीको हस्तक्षेपबाट आफ्ना एक विद्यार्थी घाइते भएपछि उनीहरुले जमलदेखि रत्नपार्क जाने र पुतलीसडकदेखि घण्टाघर आउने बाटो अवरुद्ध गरेका छन् ।

हस्तक्षेपमा घाइते विद्यार्थीको परिचय खुलेको छैन ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया