‘पल पल’मा ताराको एक्सन–कट | Khabarhub Khabarhub

‘पल पल’मा ताराको एक्सन–कट


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीत ‘पल पल’ को भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा गैरे सुरेशको संगीत, ताराकै शब्द तथा प्रताप दासको स्वर र राजन इशानको एरेञ्ज छ ।

भिडियोमा तारासँगै नेपालकी पहिलो नायिका भुवन थापा चन्द र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा भण्डारी मेडिकल डाक्टरको भूमिकामा छन् ।

शिव ढकालको छायांकन र नहकुल खड्काको सम्पादन रहेको भिडियोमा सत्यम रानाको भीएफएक्स र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

अभिनेत्री भुवन, फिल्म निर्देशक रमेश थापा र गीतकार तारा अधिकारीको संयुक्त कम्पनी चन्द्र विनायक फिल्म प्रोडक्शनले भिडियो निर्माण गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ३० बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्