पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेविसंघद्वारा निगम घेराउ « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेविसंघद्वारा निगम घेराउ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आयल निगम घेराउ गरेको छ ।

दिउँसो साढे दुई बजे नेविसंघले बबरमहलस्थित आयल निगमको कार्यालयमा घेराउ गरेको हो ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले राहत दिनुपर्नेमा उल्टो सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको बताए ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ०१ बजे

हुलाक सेवालाई सुदृढ बनाइनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको