पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेविसंघद्वारा निगम घेराउ « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेविसंघद्वारा निगम घेराउ


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आयल निगम घेराउ गरेको छ ।

दिउँसो साढे दुई बजे नेविसंघले बबरमहलस्थित आयल निगमको कार्यालयमा घेराउ गरेको हो ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले राहत दिनुपर्नेमा उल्टो सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको बताए ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १० : ०१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि