मध्यावधि निर्वाचनका लागि तयार छौं : विवेकशील साझा « Khabarhub

मध्यावधि निर्वाचनका लागि तयार छौं : विवेकशील साझा


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा मध्यावधि निर्वाचन भए त्यसका लागि तयार रहेको बताएका छन् ।

संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा तयार रहेको बताएका हुन् ।

सोमबार विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय ललितपुरमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले संविधानभन्दा बाहिरबाट हुने चुनाव मान्य नहुने र संविधानअनुसार हुने चुनावका लागि तयार रहेको बताएका हुन् ।

उनले विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको बताए । नेपालमा भ्रष्टता, असक्षमता र अनियमितता ७० वर्षदेखिको समस्या भएको उनले बताए ।

यस्तै संयोजक मिलन पाण्डेले २५ प्रतिशत युवाले आगामी निर्वाचनमा आफूहरूलाई भोट गर्ने दाबी गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ११ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि