गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण « Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा पनि गुरुङलाई कोरोना पोजेटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङको सचिवालयका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।