७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर हाल ७५६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

६ सय आईसीयू र १५६ जना भेन्टिलेटरमा गरी ७५६ जना बिरामी उपचाररत रहेको मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ मा ९९ जना आईसीयूमा र २० को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश २ मा २४ जना आईसीयू र २ जना भेन्टिलेटरमा छन्।

बागमती प्रदेशमा ३०१ जना आईसीयूमा र ८८ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ७६ जना आईसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै, कर्णालीमा ३३ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचार भइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा २३ जना आईसीयू र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ