आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित « Khabarhub

आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप सुपर लिग क्रिकेटको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

आयरल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । जितसँगै आयरल्यान्डले तीन खेलको सिरिज १-१ को बराबरी गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : २५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब