दिशाले भैसीको बच्चालाई चुम्बन गरेपछि… « Khabarhub

दिशाले भैसीको बच्चालाई चुम्बन गरेपछि…


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(न्यूज१८हिन्दी)– अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । बलिउडको उनी प्रख्यात र ग्ल्यामर अभिनेत्रीमध्ये एक हुन् ।

सामाजिक सञ्जालमा हालै उनले एक तस्वीर शेयर गरिन् । जुन तस्वीरमा उनी भैसीको बच्चालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्वीरमा उनले कुनै क्याप्सन लेखेकी छैनन् ।

दिशाको यो तस्वीरलाई फ्यानहरुले निकै मनपराइरहेका छन् । तस्वीरमा कोही प्रयोगकर्ताले जनावर प्रेमी भनेर प्रतिक्रिया दिएका छन् भने केहीले भैसीको बच्चालाई ‘भाग्यमानी’ भनेका छन् ।

दिशा आफ्नो ग्ल्यामर तस्वीरमात्र सामाजिक सञ्जालमा राख्दिनन् । उनी आफूलाई मनपर्ने जनावरको तस्वीर पनि उत्तिकै प्राथमिकताका साथ राख्छिन् । दिशा प्रायः आफूले पालेको बिरालो र कुकुरसँगको फोटो बढी पोष्ट गर्छिन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ३५ बजे

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका