बालकृष्णको ‘रातो सारी छड्के तिलहरी’ « Khabarhub

बालकृष्णको ‘रातो सारी छड्के तिलहरी’


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक एवं संगीतकार बालकृष्ण वाग्लेले तीजको अवसर पारेर नयाँ गीत ‘रातो सारी छड्के तिलहरी’को भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा बालकृष्णलाई गायिका पार्वती न्यौपानेले स्वरमा साथ दिएकी छन् । गीतमा गायक बालकृष्णकै शब्द र संगीत तथा खड्ग बाजुरेलीको मिक्सिङ छ ।

भिडियोमा रिया खड्का, रतिमाया खडका र शरद एलजीको अभिनय रहेको छ । गम न्यौपानेको निर्देशन रहेको भिडियोमा सुभाष अम्गाइँको सम्पादन, अमर सुनार म्याक्सको कोरियोग्राफी र समीर रमदमको छायांकन छ ।

भिडियो तिर्सना म्युजिक अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  २ : १७ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला