कुलमानको नियुक्ति विरुद्धको रिटमाथि प्रधानन्यायाधीश राणाको इजलासमा सुनुवाइ हुँदै « Khabarhub

कुलमानको नियुक्ति विरुद्धको रिटमाथि प्रधानन्यायाधीश राणाको इजलासमा सुनुवाइ हुँदै


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइ हुँदैछ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको इजलासमा सो रिटमाथि सुनुवाइ हुन लागेको हो ।

घिसिङ अघिका कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । ओली सरकारका पालामा घिसिङको पहिलो कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब परे पनि ओली सरकारले शाक्यलाई कार्यकारी अधिकृत नियुक्त गरेन ।

ओली सरकारको बहिर्गमनपछि बनेको देउवा सरकारले शाक्यलाई ऊर्जा आयोगको सदस्यमा र घिसिङलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो । सरकारको सो निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ३२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र