भारतमा १६ हजार ७६२ जना कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १६ हजार ७६२ जना कोरोना संक्रमित थपिए


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या ३ करोड ३८ लाख ५१ हजार ५ जना पुगेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा देशभर २५४ जनाको मृत्यु भएको छ ।

जहाँ हालसम्म कोरोनाकै कारण ४ लाख ४९ हजार २८३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी २९ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३ करोड ३१ लाख ४२ हजार ९६६ पुगेको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख ५८ हजार ७५६ जना छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ४१ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित