भारतमा १६ हजार ७६२ जना कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १६ हजार ७६२ जना कोरोना संक्रमित थपिए


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै त्यहाँ कोरोना संक्रमितको कुल संख्या ३ करोड ३८ लाख ५१ हजार ५ जना पुगेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा देशभर २५४ जनाको मृत्यु भएको छ ।

जहाँ हालसम्म कोरोनाकै कारण ४ लाख ४९ हजार २८३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी २९ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३ करोड ३१ लाख ४२ हजार ९६६ पुगेको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख ५८ हजार ७५६ जना छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : ४१ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन