रेखा थापालाई पराजित गर्दै शाही महामन्त्रीमा निर्वाचित « Khabarhub

रेखा थापालाई पराजित गर्दै शाही महामन्त्रीमा निर्वाचित


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही रेखा थापालाई पराजित गरेकी छन् ।

कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ३९ बजे

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदनमा कारण

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्ने

गण्डकी– संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै राष्ट्र र जनताको

अर्थविद् डा. रेशम थापाको ठहर– शक्तिशाली सरकार परम्परागत बाटोमै हिँड्यो

काठमाडौं– त्रिभुवन विश्वविद्यालका सहप्राध्यापक तथा अर्थविद् डा. रेशम थापाले सरकारले

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव