राजु : ओ हो महेश भाइ ! यस्तो हतारमा कहाँ जान लागेको ? महेश : कारखाना । राजु : तर यत्रो ठुलो कार खान्छौ कसरी ? साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ८ : ४१ बजे
प्रतिक्रिया