सुनिताले ल्याइन् ‘मसानघाट २’ « Khabarhub

सुनिताले ल्याइन् ‘मसानघाट २’


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सुनिता खड्काको स्वरमा रहेको गीत ‘मसानघाट–२’ सार्वजनिक भएको छ । गायक प्रताप दाससँगको सहकार्यमा तयार भएको गीत गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा तयार पारेकी हुन् ।

गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ । केशवराज भट्टद्वारा निर्देशित गीतको भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन् ।

दीपक गिरीद्वारा छायांकन गरिएको भिडियो विकास ज्ञवालीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ५७ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका