कांग्रेस प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै | Khabarhub Khabarhub

कांग्रेस प्रदेश १ मा गुरुराज घिमिरेको अग्रता कायमै


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतगणना भइरहेको छ । सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

१ हजार मत गणना हुँदा घिमिरे ५०३ मतसहित अगाडि छन् । संस्थापन पक्षका उद्धव थापाले ४६१ मत प्राप्त गरेका छन् । प्रदेश १ मा देउवा र सिटौला समूह मिलेका छन् । सिटौला समूहका थापा देउवा समूहको समर्थनमा उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : १० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’