वागमतीमा बानियाँले अग्रता फराकिलो बनाए « Khabarhub

वागमतीमा बानियाँले अग्रता फराकिलो बनाए


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशनको मतगणना जारी रहँदा देउवा समूहका सभापतिका उम्मेदबार इन्द्र बानियाँले अग्रता फराकिलो बनाएका छन् ।

पहिलो सय मत गणनामा देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँले अग्रता लिए भने त्यसपछि अर्को सय मत गणना हुँदा पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाए ।

अहिले १५१० मत गणना हुँदा बानियाँले ८०० मत प्राप्त गरेका छन् भने केसीले ७०१ मत पाएका छन् ।

पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि वागमतीमा पुनः मतदान भएको थियो । यहाँ दुईहजार भन्दा धेरै मत खसेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : १७ बजे

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि