आत्मविश्वास छैन ? आजै गर्नुहोस् यी काम | Khabarhub Khabarhub

आत्मविश्वास छैन ? आजै गर्नुहोस् यी काम


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा अघि बढ्न आत्मविश्वास सबैभन्दा आवश्यक हुन्छ । यदि कुनै ब्यक्तिमा आत्मविश्वासको कमी छ भने उ कुनै पनि गन्तब्यमा पुग्न सक्दैन ।

आत्मविश्वासकै कमीको कारणले व्यक्ति हमेसा आफ्नो विचार अरु माझ राख्न सक्दैन । जसले उसको ब्यक्तिवमा समेत असर पार्दछ । लामो समयदेखि यस प्रकारको समस्या भोग्नेहरुका निम्ती भने वास्तुका केही टिप्सले लाभ पुर्याउँछ ।

१. घरको पूर्व दिशामा पितलको सिंहको प्रतिमा राखे व्यक्तिमा आत्मविश्वास बढेर जान्छ ।
२. अध्ययनको समयमा पूर्व दिशातर्फ फर्केर पढेमा आत्मविश्वास बढेर जान्छ ।
३. हरेक बिहान सबैभन्दा पहिले घरको पूर्व वा पूर्वोत्तर दिशाको झ्याल खोल्नुहोस् ।
४. यी झ्याल खोल्नाले उक्त दिशाबाट ब्रह्माण्डको सकारात्मक ऊर्जा आउने गर्दछ ।
५. कार्यक्षेत्रको आफ्नो टेवलमा दायाँ तर्फ क्रिस्टलको ट्री राख्नुहोस् ।
६. कार्यालयमा टेबलमा स्फटिक अर्थात क्रिस्टलको कुनै आयात वा बल राख्नुहोस् ।
७. आत्मविश्वास बढाउन अरुको तुलनामा आफ्नो कुर्सी केही उचाईमा राख्नुहोस् ।
८. ओच्छ्यानको सिरानीतर्फ पानी देखिएको विशाल चट्टान वा पहाडको तस्बिर राख्नुहोस् ।
९. यस्तो तस्वीर राख्नाले मानिसहरुमा आफ्नो प्रभाव वा पकड बनाउन सकिन्छ ।
१०. घरको कुनै एक कक्षमा हरेक घण्टा बज्ने पेण्डुलमयुक्त घडी राख्नुहोस् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका