टोटेनहम काराबाओ कप फुटबलको फाइनलमा « Khabarhub

टोटेनहम काराबाओ कप फुटबलको फाइनलमा


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटेनहम काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले हराउँदै टोटेनहम फाइनलमा पुगेको हो ।

टोटेनहमको जितमा मौसा सिसोको र ह्युङ मिन सनले एक एक गोल गरे । १२औँ मिनेटमा मौसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ७०औँ मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।

८४औँ मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।

अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : २५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट