कोरोना भाइरसका कारण ग्रामी अवार्ड पोस्टपोण्ड « Khabarhub

कोरोना भाइरसका कारण ग्रामी अवार्ड पोस्टपोण्ड


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२१ को ग्रामी अवार्ड कोरोना भाइरसका कारण पोस्टपोण्ड भएको छ ।

रेकर्डिङ एकेडेमीले मंगलवार घोषणा गर्दै यसपटकको अवार्ड जनवरी ३१ मा नहुने जानकारी दिएको हो । यसअघि यो अवार्ड समारोह निर्धारित मितिमा गरिने निर्णय भएको थियो ।

अब अवार्डको मितिमा हेरफेर भएर मार्च २४ मा हुने जनाइएको छ ।

अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड अमेरिकामा अझै पनि कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै पोस्टपोण्ड गरिएको हो ।

द रेकर्डिङ एकेडेमी, ब्रोडकास्ट पार्टनर सीबीएस र इभेन्ट प्रोड्युसरबीच भएको छलफलपछि अवार्ड कार्यक्रमको मितिमा हेरफेर गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ४ : १० बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ