कोरोना भाइरसका कारण ग्रामी अवार्ड पोस्टपोण्ड « Khabarhub

कोरोना भाइरसका कारण ग्रामी अवार्ड पोस्टपोण्ड


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२१ को ग्रामी अवार्ड कोरोना भाइरसका कारण पोस्टपोण्ड भएको छ ।

रेकर्डिङ एकेडेमीले मंगलवार घोषणा गर्दै यसपटकको अवार्ड जनवरी ३१ मा नहुने जानकारी दिएको हो । यसअघि यो अवार्ड समारोह निर्धारित मितिमा गरिने निर्णय भएको थियो ।

अब अवार्डको मितिमा हेरफेर भएर मार्च २४ मा हुने जनाइएको छ ।

अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड अमेरिकामा अझै पनि कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै पोस्टपोण्ड गरिएको हो ।

द रेकर्डिङ एकेडेमी, ब्रोडकास्ट पार्टनर सीबीएस र इभेन्ट प्रोड्युसरबीच भएको छलफलपछि अवार्ड कार्यक्रमको मितिमा हेरफेर गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ४ : १० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’