नेपाललाई चीनले पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने « Khabarhub

नेपाललाई चीनले पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख डोज भ्याक्सिन अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयमा भएको छलफलमा नेपाललाई खोप उपलब्ध गराउने चीनले प्रतिवद्धता जनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : ०५ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा