चुट्किला : समातेर राख भाग्ला « Khabarhub

चुट्किला : समातेर राख भाग्ला


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : हेलो ।

केटी : हेलो । भन्नुस् ।

शेरे : फ्रिज छ ?

केटी : छ । किन ?

शेरे : फ्रिज चल्छ ?

केटी :  चल्छ ।

शेरे : समातेर राख भाग्ला ।

केटीले रिसले फोन काटिदिईछ । शेरेले अर्कJ नम्बरबाट कल गरेछ ।

हेरे :  हलो ।

केटी :  हलो । भन्नुस् ।

शेरे : फ्रिज छ ?

केटीलाई थाह भयो अघिकै ठग हो भनेर अनि रिसले भनिछे ।

केटी :  छैन ।

शेरे :  कसरी मैले अघि समातेर राख भनेको हैन भाग्यो होला ।

साभार  :  हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ४० बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम