चुट्किला : हे ! भगवान् « Khabarhub

चुट्किला : हे ! भगवान्


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना पूजारीहरूको विवाद पर्दै थियो । दुवै जना आफू भगवान भएको दाबी गर्दै थिए । यत्तिकैमा एउटा जड्याहा आइपुग्यो ।

पहिलो पूजारी : म हो भगवान् ।

दोश्रो पूजारी : म हो भगवान् ।

जड्याहा : हट् तिमीहरु दुबै जना होइन । भगवान् त म हो ।

दुवै पुजारी : कसरी ?

जड्या : म प्रमाणित गरेर देखाइदिन्छु ।

जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो । भट्टी साहु भित्रैबाट करायो, हे भगवान् तँ फेरि आइस् ?

साभार  :  हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि