जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ५ मालेपाटनका ५८ वर्षीय सूर्यलाल खड्का र पोखरा उपमहानगरपालिका–२५ हेम्जा बस्ने धादिङ गंगा जुमना गाउँपालिका–१ घर भएका ३९ वर्षीय कमान बहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुलाई पोखराको राष्ट्र बै‌ंकस्थित खाजाघरबाट बुधवार पक्राउ गरेको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : १५ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ