हिरासतमा रहेका नेताहरूलाई भेट्न नख्खु जेल पुगे विप्लव « Khabarhub

हिरासतमा रहेका नेताहरूलाई भेट्न नख्खु जेल पुगे विप्लव


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नख्खु कारागार पुगेर बन्दी रहेका नेताहरुलाई भेटेका छन् ।

विप्लवसहित खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरुले हेमन्तप्रकाश ओलीलाई भेटेका हुन् ।

शनिवार बिहान ११ बजे विप्लव समूहका नेताहरु नख्खु कारागार पुगेका थिए । कारागार चलान भएका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली बम विस्फोट, राज्यविरुद्धको अपराध मुद्दामा कारागार चलान भएका थिए ।

यसअघि विप्लव समूहका बन्दीहरुलाई रिहा गर्ने सरकार र विप्लवबीच सहमति भएको थियो ।

विप्लव समूह र सरकारबीच शुक्रवार सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ