मलिका फकाउन सोनाललाई यस्तो सकस « Khabarhub

मलिका फकाउन सोनाललाई यस्तो सकस


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री तथा मोडल मलिका महत र सोनाल तामाङ फिचर्ड म्युजिक भिडियो ‘ओर आउन माया’ सार्वजनिक भएको छ ।

रिसाएकी प्रेमिका फकाउन लागि पर्ने प्रेमीको कथा जोडिएको गीतको भिडियोमा सोनाल र मलिकाको क्यामेष्ट्री मिलेको देखिन्छ ।

गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर, किरण माइकल र सुदीप आत्रेयको शब्द तथा संगीत किरणकै छ । गीतमा शैलेन्द्र डी प्रधानको एरेन्ज छ ।

गोदावरी आसपास छायांकन गरिएको भिडियोमा लक्ष्मण सुनारको निर्देशन, तुलसा पहाडीको कोरियोग्राफी छ ।

अरोन अशोककुमार सिकाको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन, निशुम सुब्बा र उनको टिमको श्रृंगार छ । भिडियोका निर्माता रिता लामा हुन् ।

https://www.youtube.com/watch?v=xJKsjklI7mM

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : ४५ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ