विशालले ल्याए ‘नेपाली नारी’ | Khabarhub Khabarhub

विशालले ल्याए ‘नेपाली नारी’


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विशाल राईको स्वर रहेको ‘नेपाली नारी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । दृश्य सुवेदी र सुनिशा बजगाई फिचर्ड भिडियोमा भुवन चन्द, इन्दिरा राना मगर, रुपक खड्का भट्टराई, गीता अधिकारी, रेखा शर्मा चौधरी र शर्मिला वान्तवा विशेष भूमिकामा छन् ।

भिडियोमा मुकेश हुमागाईंको छायांकन, पदम सुवेदीको सम्पादन र प्रशान्त तामाङको कोरियोग्राफी छ । भिडियोका निर्देशक आदित्य बुढाथोकी हुन् ।

यो गीत गायक विशालको पहिलो एलबम ‘सेन्मी’मा समावेश छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ११ : १५ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ