विशालले ल्याए ‘नेपाली नारी’ « Khabarhub

विशालले ल्याए ‘नेपाली नारी’


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक विशाल राईको स्वर रहेको ‘नेपाली नारी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । दृश्य सुवेदी र सुनिशा बजगाई फिचर्ड भिडियोमा भुवन चन्द, इन्दिरा राना मगर, रुपक खड्का भट्टराई, गीता अधिकारी, रेखा शर्मा चौधरी र शर्मिला वान्तवा विशेष भूमिकामा छन् ।

भिडियोमा मुकेश हुमागाईंको छायांकन, पदम सुवेदीको सम्पादन र प्रशान्त तामाङको कोरियोग्राफी छ । भिडियोका निर्देशक आदित्य बुढाथोकी हुन् ।

यो गीत गायक विशालको पहिलो एलबम ‘सेन्मी’मा समावेश छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ११ : १५ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)