सुबोधको सांगीतिक ‘कान्छी’ | Khabarhub Khabarhub

सुबोधको सांगीतिक ‘कान्छी’


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक मिस्टर सुवोधको एलबम ‘निलो आकाश’मा समावेश गीत ‘कान्छी’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक मिस्टर सुवोध र बोसन ब्याण्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत छ ।

भिडियोमा लक्ष्मण पुन, रोशनी थापा, नवीन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कँडेलको अभिनय छ ।

लक्ष्मण पुनको निर्देशन रहेको भिडियोमा गोविन्द विष्टको कोरियोग्राफी, निर्देशक पुनकै सम्पादन र दीपेश चौधरीको कलर करेक्सन छ ।

भिडियोको छायांकन जापानमा गरिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ११ : ३९ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्