पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. वैधानिक हत्या

यदि इरानी पुरुषकी स्वास्नी अन्य पुरुषसँग पाइएमा आफ्नी स्वास्नीको हत्या गर्न कानूनले छुट दिएको छ ।

२. ठूलो पनडुब्बी

सबैभन्दा ठूलो पनडुब्बी (Sub-marine) रसियन टाइफूल क्लास हो । यो १७० मि. (५५८ फिट) लामो छ र तौल २६,००० टन छ ।

३. १२ अक्षरहरु

हवाईटापुमा रहेका मानिसका वर्णमालामा १२ वटा मात्र अक्षरहरु छन् ।

४. स्टेडियम

क्यानडाको Ksy Dome Stadium नै संसारको पहिलो खोलिने र बन्द हुने छाना भएको Stadium हो । यो ५०,६०० मानिसहरु अट्न सक्ने क्षमताको छ ।

५. मलाई थाहा छैन

अष्ट्रेलियामा प्रवेश गर्ने सुरुसुरुका युरोपेलीहरुले अचम्मको जनावर (कङ्गारु) देखेपछि उनीहरुले त्यहाँका आदिवासीलाई यो कुन जनावर हो भनेर सोद्धा कङ्गारु भनेका थिए । जसको अर्थ मलाई थाहा छैन हुन्छ ।

साभार :  रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : १८ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ