विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरस्थित नोबेले मेडिकल कलेजमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ कोचाखालकी कोरोना भाइरस सङ्क्रमित ती महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

३७ वर्षीया महिलाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको दाहालले बताए ।

पाठेघरमा भएको सङ्क्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ । दाहालका अनुसार रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोरोना सङ्क्रमित महिलालाई उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ५५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।