सभापति देउवाद्वारा पहाडीको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा पहाडीको निधनप्रति दुःख व्यक्त


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पहाडीको ७७ वर्षका उमेरमा बुधबार राति भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत पहाडीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

पहाडी २०५१ सालको संसदीय निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पहाडी आपूर्ति र वन तथा भूसंरक्षणमन्त्री र कानून राज्यमन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : ४५ बजे

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ

आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ– सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा– सिरहाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल