जोक्स : खुइले एउटा मात्र « Khabarhub

जोक्स : खुइले एउटा मात्र


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा व्यक्ति कलेजको रि युनियन समारोहमा गयो । समारोह हलमा प्रवेश गर्ने बित्तिकै एक जना व्यक्तिले उसलाई हर्षोल्लासपूर्वक स्वागत गर्‍यो र भन्यो— तपाईंलाई भेटेर साह्रै खुसी लाग्यो ।

तर मैले त तपाईंलाई चिनिनँ, व्यक्तिले अप्ठ्यारो मान्दै सोध्यो ।

चिन्न त मैले पनि तपाईंलाई चिनेको छैन— व्यक्तिले भन्यो । यो समारोहको यत्रो भीडमा खुइले एउटा म मात्र थिएँ सबै मलाई मात्र हेरिरहेका थिए । तपाईं दोस्रो खुइले आउनुभयो र खुसी मानेको ।

साभार : हँसाउने जोक्स पुस्तकबाट

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ४ : ५१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको